शेरबहादुर देउवालाई चिट्ठी

श्रद्धेय शेरबहादुर देउवाज्यू सभापति, नेपाली कांग्रेस सर्वप्रथम, यही भाद्र २३ र २४ गतेको Gen Z आन्दोलनको क्रममा नेपालभर ७२ जनाभन्दा बढीले ज्यान गुमाउनु भएको दुःखद घटनामा गहिरो शोक व्यक्त गर्दछु । मृतक सबै आत्माहरूको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यस आन्दोलनको क्रममा नेपाली कांग्रेस, नेपाल प्रहरी, अन्य विभिन्न राजनीतिक दलहरू, जनप्रतिनिधिहरू, तथा […]