नैबेद : सस्पेन्सभित्र लुकेका सामाजिक यथार्थ

विनोदबाबु रिजालद्वारा लिखित ‘नैबेद’ कथासङ्ग्रह उहाँको आख्यान विधातर्फको पहिलो कृति हो । यसअघि उहाँको ‘एकान्तबास’ लकडाउन डायरी (२०७७) प्रकाशित छ । २६४ पृष्ठ रहेको ‘नैबेद’ मा १४ वटा कथाहरु समावेश छन् । कथावस्तु र कथानकका दृष्टिले फरकफरक भए पनि यी कथाहरूलाई नेपाली समाजका सामाजिक विकृति विसंगति र मानवीय संवेदनाले जोडेको देखिन्छ। सरल र सहज भाषामा […]