म कलम चलाउँछु (कविता)

म त सर्जक हुँ, कलम चलाउँछु कुटो कोदालो पनि चलाएकै छु, अन्न फलाउँछु सोझो छु सहन्छु तर अन्यायका विरुद्ध आगो जलाउँछु विकृति र विसंगति विरुद्ध कलम चलाउँछु किसानको छोरो म आफ्नै मेहनतले अन्न फलाउँछु दमन, शोषण र बलात्कारका विरुद्ध कलम चलाउँछु म नेपाललाई पहिले जस्तै सुन्दर, शान्त र विशाल बनाउँछु मिचिएका जमिन फिर्ता गर्छु र […]