‘जेन्जीकी आमा’ कविता–सङ्ग्रह : एक समीक्षात्मक अध्ययन

विष्णु पन्थी ‘विनु’को दोस्रो कृतिका रूपमा ‘जेन्जीकी आमा’ कविता सङ्ग्रह प्रकाशित भएको छ । यो कविता सङ्ग्रह समकालीन नेपाली समाज, राजनीति, प्रकृति, प्रवास, नारी–अस्तित्व, पारिवारिक सम्बन्ध, प्रविधि र मानवीय संवेदनाका विविध पक्षलाई समेटिएको काव्यकृति हो । सङ्ग्रहमा करिब ५५ वटा कविता समावेश छन् । उपहास , ‘झुसिलकिरा’, ‘मोबाइल’, ‘जेन्जीकी आमा’, ‘पातल प्रवास’, ‘स्वाभिमान’, ‘अविश्रान्त नारी’, […]