समय, सम्बन्ध र मानवीय स्वार्थ : कठिन परिस्थितिले चिनाउँछ वास्तविक अनुहार !

सम्बन्धको गहिराइ अनुकूल समयमा गरिने प्रशंसाले होइन, प्रतिकूल परिस्थितिमा देखाइने व्यवहारले मापन गर्छ । समयले मानिस बदल्छ कि बदलिएको मानिसको वास्तविक चरित्र उजागर गर्छ भन्ने प्रश्न आजको सामाजिक सम्बन्धमा विचारणीय बनेको छ । मानवीय सम्बन्ध जीवनका सबैभन्दा सुन्दर पक्षमध्ये एक हो । परिवार, साथीभाइ, आफन्त तथा सामाजिक परिवेशसँग जोडिएका सम्बन्धले मानिसलाई आत्मीयता, सुरक्षा र सहअस्तित्वको […]