चितवनको गौरवगाथा ‘रगतले इतिहास लेख्नेहरू’ कृतिमा विपिन

चितवनका सहिदहरुको संश्मरणात्मक शैलीमा नारायण शर्मा ‘विपिन’ द्वारा लेखिएको र ऐतिहासिक महत्त्व बोकेको कृति हो – रगतले इतिहास लेख्नेहरू । जीवनीले सम्बन्धित व्यक्ति – कर्मको दार्शनिक, नैतिक, मनोवैज्ञानिक र समकालीन समाज-चेत प्रस्तुत गर्दछ । जसमा स्मृति-तत्त्व भावनात्मक यथार्थ, सामाजिक सन्दर्भद्वारा निर्मित भाष्य तथ्यको जगमा टेकर तर्कहरू प्रस्तुत गर्ने गरिन्छ । जीवनीमा समाज र विषयीको प्रतिबिम्बन, […]