विश्व दूध दिवस २०२५ : उत्पादन, समस्या र सम्भावनाको समीक्षा

सन् २००१ मा संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि संगठन (एफएओ ) ले अन्तर्राष्ट्रिय दुग्ध दिवस मनाउने भनेर घोषणा गरेको हो I २५ वर्ष भइसक्यो दूध क्षेत्रको बारेमा अन्तर्राष्ट्रिय जगतबाट यसरी मनाउन लागिएको नेपालमा भने २०११ सालबाट राष्ट्रिय दुग्ध दिवस मनाउन थालिएको छ। नेपालमा कुल ग्रास्त उत्पादनको करिब ९ प्रतिशत योगदान दुग्ध क्षेत्रको रहेको देखिन्छ। […]