पर्यटन क्षेत्रलाई पुनः उत्थान गरौँ: पर्यटनविज्ञ विश्वराज सुवेदी

कोरोना भाइरस महामारिका कारण पर्यटन क्षेत्र पनि प्रभावित छ । होटल तथा रेष्टुरेण्ट, पदयात्रा, ट्राभल एण्ट टुर लगायतका पर्यटकीय गतिविधि रोकिएका छन् । भरतपुर महानगरले देश–विदेशका पर्यटकीय गन्तव्यसँग समन्वय गर्दै पर्यटन प्रर्वद्धनको योजना बनाएको थियो । तर, भ्रमण वर्षका देशभरका सबै कार्यक्रम स्थगीत भइसकेको अवस्था छ । भरतपुरमा सूर्यास्तदेखि सूर्योदय अवलोकन गर्न मिल्ने ठाउँहरु छन् […]