पर्दादेखि यथार्थसम्म : कार्तिकको सिजोफ्रेनिया र परवीन बबीको पीडा

शान्त देखिने अनुहारहरू आफ्नो दिमागसँग कल्पना नै गर्न नसकिने ठूलो लडाइँ लडिरहेका हुन सक्छन् । फिल्मले मानसिक समस्या कति डरलाग्दो र मानिसलाई एक्लो तुल्याउने खालको हुन सक्छ भन्ने कुरा उजागर पनि गरेको छ । यता रिलको अन्त्यमा कार्तिकले आफ्नो आशा फेला पार्छन् तर उता रियल लाइफमा परवीन कहालीलाग्दो मृत्यु कुर्न बाध्य हुन्छिन् ।