पोखरेल परिवारद्वारा आदर्श गृहको भवन निर्माणार्थ ७ लाख ७७ हजार सहयोग

भरतपुर, ७ मङ्सिर । आदर्श गृह नेपाल, भरतपुर–५ वैदिकनगरको आश्रय भवन निर्माण तथा अक्षयकोष स्थापनार्थ आयोजित महायज्ञमा पोखरेल परिवारले ७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग गरेको छ । भरतपुर–५ निवासी हरिप्रसाद पोखरेल, चन्द्रमा पोखरेल र छोरा सुनिल पोखरेलको परिवारले ‘श्रीमद्भागवत सप्ताह विराट ज्ञानमहायज्ञ–२०८३’ मा उक्त रकम सहयोग गरेको हो। आयोजकका अनुसार यो महायज्ञमा हालसम्म […]