सन्दीप लामिछानेको ह्याट्रिकमा विराटनगरको पुनरागमन, पोखरा चार विकेटले पराजित

काठमाडौँ । सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई चार विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । विराटनगरले चार बल बाँकी छँदै लक्ष्य भेट्टाएको थियो […]