सेवा प्रवाह प्रभावित भएका प्रदेश तथा स्थानीय तहमा थप कर्मचारी पठाइने

काठमाडौं, २२ कात्तिक । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन थप कर्मचारी खटाउने निर्णय गरेको छ । मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब सुब्बा) पदका कर्मचारीलाई अतिरिक्त समूहमा दरबन्दी कायम गरी आवश्यकताका आधारमा कामकाजमा खटाउने निर्णय गरेको […]

खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार

काठमाडौं, २२ कात्तिक  नेपाली कला, साहित्य, गीतसंगीत, पत्रकारिता, चलचित्र तथा सामाजिक क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका स्रष्टा, साधक र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू एउटै मञ्चमा सम्मानित भएका छन् । मिलाप मासिकको आयोजनामा बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहमा बडादशैँ, तिहार, छठ तथा नेपाल संवत्-११४७ को शुभकामना आदान-प्रदानसँगै ‘टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार-२०८३’सहित विभिन्न सम्मान तथा पुरस्कार […]