दिनरात कसको यादले हान्छ हेमन्त र मेलिनालाई ? (भिडियोसहित)

काठमाडौं । गायक हेमन्त शर्मा र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत “दिन दुई गुणा” को म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ। गायक शर्माको आधिकारिक युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गीतको शब्द रचना शर्मा स्वयंले गरेका हुन् भने संगीत संयोजन कृष्ण बीकेले गरेका छन्। गीतको साउन्ड मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले […]