गैंडाकोटमा नारायण नेपालको एकल रचनावाचन

गैंडाकोट, ११ कात्तिक । कवि तथा गजलकार नारायण नेपालको एकल रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । बुधबार गैंडाकोटस्थित कालिका संस्कृत विद्यापीठमा आयोजित कार्यक्रममा स्रष्टा नेपालले आफ्ना कविता तथा गजल वाचन गर्नुभएको थियो । उहाँले हिन्दी भाषामा लेखिएका केही कविता पनि सुनाउनुभएको थियो । त्रिवेणी साहित्य प्रतिष्ठानको आयोजना तथा कालिका संस्कृत विद्यापीठको सहआयोजनामा कार्यक्रम गरिएको हो […]