रत्ननगरमा शेषनाथ अधिकारीको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

रत्ननगर, ७ कात्तिक । संविधान सभा सदस्य शेषनाथ अधिकारीद्वारा बडादशैँको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष बडादशैँको द्वादशीका दिन आयोजना हुँदै आएको उक्त कार्यक्रम यस वर्ष पनि कात्तिक ६ गते रत्ननगर नगरपालिका–टाँडी अस्पताल रोडस्थित अधिकारीको निवासमा सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय बासिन्दा, विभिन्न राजनीतिक दलका नेता तथा […]