सिन्धुलीमा खोलामा डुबेर आमाछोरीको मृत्यु, चितवनमा बालकको शव फेला
मकवानपुर, ६ कात्तिक । सिन्धुलीमा खोलामा डुबेर आमाछोरीको मृत्यु भएको छ । चितवनमा खोलाले बगाएर बेपत्ता भएका एक बालकको शव फेला परेको छ भने उनकी आमा र दिदी अझै बेपत्ता छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार बिहीबार सुनकोशी गाउँपालिका–१, आँपघारीस्थित रोशी खोलामा नुहाउने क्रममा डुबेर ३७ वर्षीया सत्यदेवी कोइराला र उनकी ९ वर्षीया […]