एनपीएलका सबै खेललाई आईसीसीको मान्यता

काठमाडौं, ४ कात्तिक । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आधिकारिक मान्यता पाएका छन् । क्यानले प्रेस विज्ञप्ति जारी गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एसबीएल एनपीएल) का सम्पूर्ण खेलले लिस्ट ‘ए’ […]

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए दसैँ

चितवन, ४ कात्तिक । नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी पर्यटकले नेपालीसँगै बडादसैँ मनाएका छन् । नेपाली कला, संस्कृति र परम्पराबारे बुझ्ने अवसर पाएका उनीहरूले विभिन्न होटलमा टीका र जमरा लगाउँदै दसैँको खुसी साटासाट गरेका हुन् । सौराहाका होटलहरूले विदेशी पर्यटकलाई टीका र जमरा लगाइदिएर नेपाली संस्कृतिसँग जोड्ने प्रयास गरेका छन् । […]