बालअधिकारका सवालमा मन्त्री बादीसँग बालबालिकाको प्रत्यक्ष संवाद

काठमाडौं, २८ असोज । बालअधिकार संरक्षण तथा नीतिगत सुधारका लागि बालबालिकाका समस्या, अनुभव र सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजित Meet My Minister कार्यक्रम सम्पन्न भएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा बालबालिकाविरुद्ध हुने हिंसा अन्त्य (EVAC) तथा बालअधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि (CRC) अन्तर्गत नेपालको प्रतिवेदन तयारीका सन्दर्भमा आयोजित […]