कोहलपुरमा चार स्रष्टा सम्मानित, ‘धरहराको बकपत्र’ विमोचित

कोहलपुर, २८ असोज । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले बद्रीविक्रम पूर्णिमा साहित्य पुरस्कारबाट चार जना स्रष्टालाई सम्मान गरेको छ । सोही अवसरमा प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजालको कविता सङ्ग्रह ‘धरहराको बकपत्र’ विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गोपालप्रसाद अधिकारी र प्रतिष्ठानका अध्यक्ष डा. रिजालले दोसल्ला, माला, सम्मानपत्र र नगद पुरस्कार प्रदान गर्दै स्रष्टाहरूलाई […]