सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट बनाउने : प्रदेश मुख्यमन्त्री थापामगर

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेश सरकारले आगामी दिनमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम अघि बढाउने बताउनुभएको छ। हेटौँडामा आयोजित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले नागरिकको स्वास्थ्यभन्दा भौतिक पूर्वाधारलाई प्राथमिकता दिन नहुने धारणा राख्नुभयो। मुख्यमन्त्री थापामगरले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न आरोह–अवरोह पार गर्दै हाल एमबीबीएस, […]
महाविपत्तिबाट प्रभावित बस्ती सुरक्षित स्थानमा सारिने, ल्यान्ड पुलिङबाट नयाँ एकीकृत बस्ती बनाइने

मकवानपुर बागमती प्रदेश सरकारले हालैको बाढी–पहिरोबाट प्रभावित तथा जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी नयाँ एकीकृत बस्ती विकास गर्ने योजना अघि सारेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय विपद् परिषद्को बैठकमा बागमती प्रदेशका मुख्यमन्त्रीले प्रभावित बस्तीको पुनःस्थापना र पुनर्निर्माणसम्बन्धी योजना प्रस्तुत गर्नुभएको हो । भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण ठूलो […]