गण्डकी इन्टर स्कुल टी–२० कप खेल्न विजय सामुदायिक शिक्षा सदनको टोली पोखरा प्रस्थान

गैँडाकोट, ३० भदौ । पोखरामा आयोजना हुने गण्डकी इन्टर स्कुल टी–२० कप २०२६ क्रिकेट प्रतियोगितामा सहभागी हुन गैँडाकोटको विजय सामुदायिक शिक्षा सदनको टोली मंगलबार पोखरा प्रस्थान गरेको छ । प्रतियोगितामा सहभागी हुने विद्यार्थी खेलाडीलाई विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालय परिवार तथा खेलकुद क्षेत्रका प्रतिनिधिले विदाइ गर्दै सफलताको शुभकामना दिएका छन् । उनीहरूले अनुशासन, मेहनत र […]