रमेश प्रभातको पहिलो गजलसङ्ग्रह ‘आँगनीमा फूल रोपेँ’ प्रकाशित

भरतपुर, २९ भदौ । गजल मञ्च चितवनका पूर्वअध्यक्ष तथा समालोचक रमेश प्रभातको पहिलो गजलसङ्ग्रह ‘आँगनीमा फूल रोपेँ’ प्रकाशित भएको छ । चालिसको दशकको उत्तरार्द्धदेखि साहित्य सिर्जनामा सक्रिय प्रभात चितवनमा गजल लेखनको सुरुआती पुस्ताका स्रष्टामध्ये एक हुन् । चितवन, नवलपरासीसहित आसपासका जिल्लामा हुने साहित्यिक तथा गजलसम्बन्धी गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका उनले गजल सिर्जनासँगै गजल सिद्धान्त […]