सम्पूर्ण किताब नारायणगढको नवौँ वार्षिकोत्सवमा छात्रालाई शैक्षिक सामग्री सहयोग

भरतपुर, २३ भदौ । सम्पूर्ण किताब नारायणगढले आफ्नो नवौँ स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत एक छात्रालाई शैक्षिक सामग्री सहयोग गरेको छ । सम्पूर्ण किताबले कालिका नगरपालिका–३, पदमपुरस्थित श्री राष्ट्रिय जनहित माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत प्रमिका दोङलाई शैक्षिक सामग्रीसहित नगद सहयोग गरेको हो । उनलाई नयाँ लुगा, कापी, कलम, क्यालकुलेटर, ज्यामिती […]