नाम्रुङ खोलामा बाढी : चार घरमा क्षति, दुई फलामे पुल बगायो

गोरखा, २१ भदौ । गोरखाको चुमनुव्री गाउँपालिका–४ नाम्रुङ खोलामा आएको बाढीले चार घरमा क्षति पुर्याउनुका साथै दुई वटा फलामे पुल बगाएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठका अनुसार आज बिहान आएको बाढीले चुमनुव्री–४ का उर्गीन लामा र नगुछिरिङ लामाको घर बगाएको छ । त्यस्तै लाक्पाभुटी लामा र दोर्जे लामाको घरमा पनि बाढीले […]