कृष्णजी, `मन्द मुस्कान´ कि प्रगाढ प्रेम ?

सुरुमा केही अनौपचारिक कुरा हिजोआज पढ्नु मेरो नसाजस्तै भएको छ । हप्तामा एउटा किताब पनि पढिएन भने के नपुगेको के नपुगेकोजस्तो लाग्छ । के पढ्ने ? यसका बारेमा भने अझै निश्चित धारणा बनिसकेको छैन मेरो । कतिपय कृति त आग्रहका भरमा पनि पढिदिनुपर्ने हुन्छ । हो, यस्तै भयो, साउनको अन्तिम साता । पुराना मित्र र […]