माडीमा युवा संवाद : लागूऔषधदेखि मानव–वन्यजन्तु द्वन्द्वसम्मका समस्या उठाइए

चितवन, २६ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माडी नगर RAT विभागको आयोजनामा मंगलबार माडीमा युवा केन्द्रित कार्यक्रम तथा ‘युवा संवाद’ सम्पन्न भएको छ । ‘सरसफाइबाट सुरुवात, सम्बन्धबाट समाधान’ भन्ने नारासहित आयोजित कार्यक्रममा माडी क्षेत्रका युवाले स्थानीयदेखि राष्ट्रियस्तरसम्मका विभिन्न समस्या तथा समाधानका उपायबारे छलफल गरेका थिए । माडी नगर RAT विभाग […]