मृत्युदण्डको जोखिमबीच दुई वर्षपछि स्वदेश फर्किने शेख हसिनाको घोषणा

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा दुई वर्षको निर्वासन जीवन बिताएपछि स्वदेश फर्किने घोषणा गर्नुभएको छ । उहाँमाथि मृत्युदण्डसम्मको सजाय हुन सक्ने कानुनी जोखिम रहे पनि स्वदेश फर्किने निर्णय सार्वजनिक गर्नुभएको हो । ७८ वर्षीया हसिनाले बुधबार दक्षिण एसियाको फरेन करेस्पोन्डेन्ट्स क्लब (एफसीसी) ले आयोजना गरेको कार्यक्रममा भिडियोमार्फत सम्बोधन गर्दै आफ्नो निर्णय सार्वजनिक गर्नुभएको हो । […]

११४ दिनपछि खुल्यो भृकुटीमण्डपको सार्वजनिक पुस्तकालय

काठमाडौँ, २० साउन । भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा लगाइएको ताल्चा ११४ दिनपछि खोलिएको छ । समाज कल्याण परिषद्ले गत चैत ३० गते बन्द गरेको पुस्तकालयको ताल्चा खोलिएसँगै साउन २५ गतेदेखि पाठकका लागि नियमित सञ्चालन गर्ने सहमति भएको छ । पुस्तकालयको ताल्चा खोल्न पुगेका सरकारी प्रतिनिधि, पुस्तकालयका प्रतिनिधि र पाठकबीच चाबी कसले राख्ने तथा पुस्तकालय […]