चितवन गोल्डकपलाई हानामीले मुख्य प्रायोजन गर्ने

चितवन, १४ साउन । तेस्रो चितवन गोल्डकपमा हानामी ईन्टरनेशनलले मुख्य प्रायोजन गर्ने भएको छ । बिहीबार आयोजक भरतपुर फुटबल क्लब बिएफसी र मुख्य प्रायोजक हानामीबीच सम्झौता भएको हो । सम्झौता पत्रमा आयोजकका तर्फबाट बिएफसीका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक ध्रुव भुसाल र मुख्य प्रायोजककातर्फबाट हानामी चितवनका प्रवन्ध निर्देशक किशोर सुवेदीले हस्ताक्षर गरे । यससँगै प्रतियोगिताको नाम […]
बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने, नयाँ समीकरणका लागि दलहरू सक्रिय

मकवानपुर, १४ साउन । बागमती प्रदेशकाका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सभाबाट विश्वास मत लिने भएका छन् । एमालेले सरकारलाई दिएकाे समर्थन फिर्ता लिँदै सरकारमा सहभागी मन्त्रीहरुले राजिनामा दिएपछि बानियाँ अल्पमतमा परेका हुन् । कांग्रेसको सत्ता गठबन्धन टुटेसँगै अल्पमतमा परेका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिएर अघि बढ्न नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले निर्णय गरेको […]