स्याङ्जामा वीपी विचार गोष्ठी तथा काव्य उत्सव

स्याङ्जा, ८ साउन । ४४औँ वीपी स्मृति दिवसको अवसरमा नेपाली लेखक सङ्घ, स्याङ्जाले आयोजना गरेको ‘वीपी विचार गोष्ठी तथा काव्य उत्सव–२०८३’ वालिङ बहुमुखी क्याम्पसको सभाकक्षमा सम्पन्न भएको छ । नेपाली लेखक सङ्घ स्याङ्जाका अध्यक्ष पारिश्वर न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा प्रा.डा. वासुदेव भण्डारीले […]