विश्वभरका नेपाली पत्रकार टोकियोमा भेला हुँदै, ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स–२०२६’ जुलाई २५ मा

प्रवासी पत्रकारिताको भूमिका, चुनौती, सम्भावना र प्रेस स्वतन्त्रतामाथि विश्वभरका नेपाली सञ्चारकर्मीबीच व्यापक छलफल हुने ।