नेपाल राष्ट्रिय शिक्षक सङ्गठन भरतपुरको सातौँ नगर परिषद् सम्पन्न

भरतपुर, ४ साउन । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन (NNTA) भरतपुर महानगर समितिको सातौँ नगर परिषद् सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१० स्थित सङ्गठनको आफ्नै भवनमा आयोजित परिषद् महानगर समितिका अध्यक्ष विष्णुप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो । परिषद्मा सङ्गठनकी केन्द्रीय सदस्य निलिमा गोङ्वा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा पूर्व केन्द्रीय महासचिव रमाकान्त सापकोटा, बागमती […]
१० गोलको वर्षा : इङ्ल्यान्ड तेस्रो, फ्रान्सलाई ६–४ ले हरायो

भरतपुर, ३ साउन । फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको रोमाञ्चक प्लेअफमा इङ्ल्यान्डले फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै कांस्य पदक जितेको छ । मियामीमा सम्पन्न खेलमा दुवै टोलीले सुरुदेखि नै आक्रमणात्मक खेल प्रस्तुत गरेका थिए । कुल १० गोल भएको यस खेलमा इङ्ल्यान्डले उत्कृष्ट फिनिसिङ गर्दै फ्रान्सलाई पछि पार्यो । फ्रान्सले लगातार पुनरागमन […]