अब लाइसेन्सको राजस्व पनि अनलाइनबाटै तिर्न मिल्ने

काठमाडौं, ३२ असार । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीले अबदेखि अनलाइन प्रणालीमार्फत नै राजस्व भुक्तानी गर्न सक्ने भएका छन् । यातायात व्यवस्था विभागले शुक्रबारदेखि लागू हुने गरी लाइसेन्ससम्बन्धी अनलाइन प्रणालीमा राजस्व भुक्तानीको सुविधा थप गरेको हो । विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाले हालसम्म सेवाग्राहीले अनलाइनबाट आवेदन फाराम मात्र भर्न […]