ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

काठमाडौं, २३ असार । आख्यानकार तथा पत्रकार वसन्त पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’ को दोस्रो संस्करण प्रकाशित भएको छ । पहिलो संस्करणप्रति पाठकबाट प्राप्त उल्लेखनीय रुचि र बढ्दो मागलाई मध्यनजर गर्दै शिखा बुक्सले कृतिको दोस्रो संस्करण बजारमा ल्याएको हो । मंगलबार आयोजित एक कार्यक्रममा स्रष्टा समाज चितवनका अध्यक्ष श्रीओम श्रेष्ठ, साहित्यकार जयदेव भट्टराई, मेनका चापागाईलगायतले संयुक्त […]