राष्ट्रिय खेलकुदको मिति चाँडै तय हुने, कर्णाली रङ्गशालाको अनुगमन गर्दै मन्त्री पोखरेल

काठमाडौं, २ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि निर्माण तथा स्तरोन्नतिको चरणमा रहेको कर्णाली प्रदेश रङ्गशालाको अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा मन्त्री पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति छिट्टै निर्धारण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्रचन्दले मन्त्री पोखरेललाई […]