संस्कृत शिक्षा अब डिजिटल प्रविधिसँग जोडिँदै

गैंडाकोट, २४ वैशाख । कालिका संस्कृत विद्यापीठमा विद्यार्थीहरूका लागि डिजिटल सिकाइको थालनी गरिएको छ । परम्परागत रूपमा संस्कृत शिक्षाको पठनपाठन हुँदै आएको अवस्थामा अब संस्कृत र प्रविधिलाई जोडेर शिक्षण–सिकाइ सञ्चालन गर्ने बाटो खुलेको छ । कृषि विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत विद्यापीठमा ई–लाइब्रेरी स्थापना गर्न कम्प्युटर तथा अन्य शैक्षिक सामग्री सहयोगस्वरूप प्रदान गरेको […]
संवैधानिक परिषदको बैठक आज बस्दै

काठमाडौं, २४ वैशाख आज संवैधानिक परिषदको बैठक बस्दैछ । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको संबैधानिक परिषदको बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकले प्रधानन्यायाधीशको सिफारिस बारे निर्णय गर्ने एजेण्डा रहेको छ । प्रधानन्यायाधीश सिफारिस गर्ने बैठकमा कानुनमन्त्रीसमेत सहभागी हुने प्रावधान रहेकोले यस बैठकमा मन्त्री सोबिता गौतमको […]