सिस्नुपानी प्रहसनमा नवोदय विजयी, न्यौपाने र लुइँटेल सम्मानित

सिस्नुपानी नेपाल मकवानपुरले विद्यार्थीबिच हास्यव्यङ्ग्य प्रतियोगिता र २ हास्यव्यङ्ग्य स्रष्टाहरूलाई ४५ हजार राशिसहित सम्मान कार्यक्रम गरेको छ । मकवानपुर जिल्लाभित्रका कक्षा १२ सम्मका विद्यार्थीहरूबिचको हास्यव्यङ्ग्य प्रहसन प्रतियोगितामा नवोदय शिशु सदन प्रथम भएको छ । सो प्रतियोगितामा नवोदयले १५ हजार राशिसहित पहिलो पुरस्कार प्राप्त गरेको हो । प्रतियोगितामा १० हजार राशिसहित जनप्रिय मावि दोस्रो, ७ हजार […]