आरम्भ कलेजमा अनुसन्धान विधि तालिम सम्पन्न

भरतपुर, १४ वैशाख । भरतपुरस्थित आरम्भ कलेजले आयोजना गरेको तीन दिने ‘अनुसन्धान विधि’ सम्बन्धी तालिम सम्पन्न भएको छ। विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित उक्त तालिममा विभिन्न शैक्षिक संस्थाका प्राध्यापक, अनुसन्धानकर्ता तथा विद्यार्थी गरी ३५ जनाभन्दा बढीको सहभागिता थियो। त्रिभुवन विश्वविद्यालय अन्तर्गत बिएचएम र बिआइटीएम कार्यक्रम सञ्चालन गर्दै आएको कलेजले उच्च शिक्षामा अनुसन्धानको गुणस्तर अभिवृद्धि गर्ने […]