अर्थतन्त्र मापनका लागि ‘राष्ट्रिय आर्थिक गणना २०८२’ सुरु

चितवन, ३ वैशाख । नेपालमा दोस्रो पटक ‘राष्ट्रिय आर्थिक गणना २०८२’ सुरु गरिएको छ । अर्थतन्त्रको यथार्थ अवस्था मापन गर्ने उद्देश्यसहित देशैभर सञ्चालन गरिएको यो अभियान अन्तर्गत चितवन जिल्लामा पनि आर्थिक गणना कार्यालय स्थापना गरी काम अघि बढाइएको छ । जिल्ला आर्थिक गणना कार्यालय चितवनमार्फत एक जना जिल्ला आर्थिक गणना अधिकारीको नेतृत्वमा १७ जना सुपरिवेक्षक […]