हेटौंडामा राहदानी घरमै पुग्ने सेवा सुरु

मकवानपुर, २ वैशाख । जिल्ला प्रशासन कार्यालय मकवानपुरले राहदानी सेवाग्राहीको घरमै पुर्‍याउने सेवाको थालनी गरेको छ । बुधबारदेखि हेटौंडा उपमहानगरपालिकाका सेवाग्राहीलाई हुलाकमार्फत घरमै राहदानी पुर्‍याएर सेवा सुरु गरिएको हो । जिल्ला हुलाक कार्यालय मकवानपुरले हेटौंडा–४ का २२ वर्षीय निश्चल मानन्धरलाई पहिलोपटक घरमै राहदानी बुझाएको छ । राहदानी वितरणका लागि हुलाक कार्यालयका प्रमुख, जिल्ला प्रशासन कार्यालयका […]