स्वतन्त्र पत्रकार सङ्घमा बास्तोला पुनः अध्यक्ष निर्वाचित

गैंडाकोट, २० चैत । स्वतन्त्र पत्रकार सङ्घ नेपालको पाँचौँ अधिवेशन तथा १४औँ वार्षिक साधारणसभा गैंडाकोटमा सम्पन्न भएको छ । अधिवेशनबाट कृष्णप्रसाद बास्तोला पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ । नव–निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा निर्सना लक्ष्मी गुरुङ, महासचिवमा सुरेश श्रेष्ठ, सचिवमा कल्याण पन्त तथा कोषाध्यक्षमा नमस्कार शाह चयन हुनुभएको छ । यसैगरी सदस्यहरूमा युक्तप्रसाद सुवेदी (बाग्लुङ), कृष्णबहादुर रायमाझी […]

शारदानगर जेसीजको स्थापना दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न

चितवन, २० चैत । शारदानगर जेसीजको २७औँ स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमअन्तर्गत भित्तेपात्रो विमोचनसहित विविध सम्मान तथा औपचारिक गतिविधिहरू सम्पन्न गरिएका थिए । कार्यक्रमका समाध्यक्ष वर्ष २०२६ का शाखा अध्यक्ष जेसी रमेश घिमिरे रहनुभएको थियो । प्रमुख अतिथिका रूपमा वर्ष २००७ का शाखा अध्यक्ष, वर्ष २००८ का […]