`पत्रकारितामा एआईको प्रयोग’ सम्बन्धी तालिम सम्पन्न

भरतपुर, १९ चैत । चितवनमा क्रियाशील पत्रकारहरूलाई ‘पत्रकारितामा एआईको प्रयोग’ सम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, बागमती प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश र चितवन शाखाको सहकार्यमा आयोजित तालिम बिहीबार सम्पन्न भएको हो । तालिमका प्रशिक्षक तथा गोरखापत्र दैनिकका सह–सम्पादक अजय शर्माले पत्रकारका लागि डिजिटल […]