कालिका नगरपालिकामा बाल संरक्षणसम्बन्धी सचेतना कार्यशाला

चितवन, ६ चैत । कालिका नगरपालिकामा बाल संरक्षणसम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ । फ्युचर जेनेरेसन नेपालको आयोजना, कालिका नगरपालिकाको समन्वय तथा करुणा ट्रस्टको सहयोगमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो । कार्यशालामा बाल संरक्षण, बाल अधिकार तथा स्थानीय तहमा बाल अधिकार समितिको भूमिकासम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो । कार्यक्रमको सहजीकरण अधिवक्ता सन्तोष पौडेलले गर्नुभएको […]

जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गरिने

काठमाडौँ, ६ चैत । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जेनजी आन्दोलनका घाइते व्यक्तिको वर्गीकरणका लागि अन्तिमपटक आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार जेनजी प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्पवमा रहेको वर्गीकरण सहजीकरण समितिले गत मङ्सिर ५ र १२ र १८ गते अधिकांश घाइतेको वर्गीकरण […]