अर्थतन्त्र मापनका लागि चितवनमा आर्थिक गणना कार्यालय सञ्चालन

चितवन, २ चैत । राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत चितवनमा नयाँ जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी औपचारिक शुभारम्भ गरिएको छ । “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मुल नारासहित स्थापना गरिएको यस कार्यालय भरतपुर–१० दुरसचार मार्गमा शुभारम्भ गरिएको छ । चैत १ गते प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा बसेको चितवन जिल्ला आर्थिक गणना […]