चितवन–२ मा कडा टक्कर : मीना खरेलको चुनौतीबीच रवि लामिछानेको प्रतिष्ठा दाउमा

चितवन, ७ फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा देशैभर चुनावी माहोल तातिरहेको छ । उम्मेदवारहरू मतदाताको घर–घरमा पुगेर समर्थन जुटाउन व्यस्त छन् । निर्वाचनको सरगर्मी बढेसँगै चितवन क्षेत्र नम्बर २ राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ । यस क्षेत्रमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलबीच […]

आरम्भ कलेज बिआइटिएम र बिएचएममा निरन्तर चितवन टप

भरतपुर, ७ फागुन । चितवनको भरतपुरस्थित आरम्भ कलेजले त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका शैक्षिक कार्यक्रमहरूमा निरन्तर सकारात्मक नतिजा ल्याउँदै आफूलाई एक उदयमान संस्थाका रूपमा स्थापित गरेको छ। हालै सार्वजनिक भएको बिआइटिएम (BITM) र बिएचएम (BHM) दोस्रो सेमेस्टरको नतिजाअनुसार कलेजका विद्यार्थीहरूले जिल्लास्तरमा अग्रणी स्थान हासिल गरेका छन्। बिआइटिएममा छात्रा सेजल खड्गी ३.८४ SGPA सहित चितवन प्रथम र […]