राष्ट्रिय आधारभूत विद्यालय भाराङमा पुस्तकालय र कम्प्युटर ल्याब उद्घाटन

रत्ननगर, २७ माघ । इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालय भाराङमा सपना भिलेज सोसियल इम्प्याकटको सहयोगमा १० सेट ल्यापटप हस्तान्तरण गरिएको छ । साथै विद्यालयमा निर्माण गरिएको पुस्तकालय र कम्प्युटर ल्याबको औपचारिक उद्घाटन सम्पन्न भएको छ । कार्यक्रममा सपना भिलेज सोसियल इम्प्याकटका संस्थापक धुर्व गिरीले ल्यापटप हस्तान्तरण गर्नुका साथै पुस्तकालय र कम्प्युटर ल्याबको उद्घाटन गर्नुभएको […]