वालिङ महोत्सवमा साहित्यिक उत्सव सम्पन्न, दुई दर्जन बढी स्रष्टाको सशक्त रचना वाचन

स्याङ्जा, २३ माघ वालिङ उद्योग वाणिज्य सङ्घ, स्याङ्जाको आयोजनामा सञ्चालित वालिङ महोत्सवको नवौँ संस्करणअन्तर्गत साहित्यिक अभियानमा स्याङ्जाली नारी र भेषजराज साहित्य प्रतिष्ठान, वालिङ स्याङ्जाको संयुक्त संयोजनमा साहित्यिक उत्सव कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । वालिङ महोत्सवका सांस्कृतिक कार्यक्रम संयोजक खगेन्द्रप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेष्ठ नागरिक एवं अग्रज साहित्यकार नीलकण्ठ लम्साल प्रमुख […]