बकैया-कला साहित्य महोत्सवमा विभिन्न विधामा ११ स्रष्टालाई सम्मान गरिने

मकवानपुर, १७ माघ । झरना साहित्यिक परिवार मकवानपुरले सातौं बकैया-कला साहित्य महोत्सव-२०८२ मा विभिन्न विधामा ११ स्रष्टालाई सम्मान गर्ने भएकाे छ ।झरनाले  ३२३ औं साहित्य शृङ्खला एवम् ३३ औं वार्षिक उत्सवका अवसरमा आयोजना गर्ने महाेत्सवमा विभिन्न विधामा उनीहरुलाई पुरस्कारसहित सम्मान गर्ने भएकाे हाे । शनिबार हेटौंडामा पत्रकार भेटघाट गर्दै झरनाले उक्त पुरस्कार तथा महाेत्सवमा बारेमा […]