मौलाकाली र लुम्बिनी केवलकारबीच सम्झौता, सेवाग्राहीलाई २० प्रतिशत छुट

गैंडाकोट, ५ माघ । मौलाकाली केवलकार र लुम्बिनी केवलकारबीच सेवाग्राहीलाई छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार एउटा केवलकारको यात्रा गरेका सेवाग्राहीले अर्को केवलकारको यात्रामा २० प्रतिशत छुट पाउनेछन् । सम्झौतामा मौलाकाली केवलकारका स्टेशन म्यानेजर सुरज पौडेल र लुम्बिनी केवलकारका म्यानेजर प्रज्वल घिमिरेले हस्ताक्षर गरेका हुन् । अब कुनै एक केवलकारको यात्रा […]