सकियो आठौँ एग्रीटेक इन्टरनेसनल एक्स्पो

चितवन, ४ माघ । चितवन प्रदर्शनी केन्द्रमा सञ्चालित आठौँ एग्रीटेक इन्टरनेसनल एक्स्पो सम्पन्न भएको छ । माघ २ देखि ४ गतेसम्म चलेको एक्स्पोमा ३१ हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा एक्स्पो आयोजना गरिएको हो । मिडिया स्पेसका प्रबन्ध निर्देशक सृजल भट्टराईले […]
भारतबाट पहिलो नेपाली गजल एल्बम ‘मतला’

काठमाडौँ, ४ माघ । भारतको दार्जिलिङबाट पहिलो नेपाली गजल एल्बम ‘मतला’ बजारमा आएको छ । दार्जिलिङको रिदम रेकरडिङ्सले प्रस्तुत गरेको ‘मतला’ दार्जिलिङकै सङ्गीतकार जीवनप्रकाश प्रधानको एकल सङ्गीतमा तयार भएको हो । गजलकारहरू राधा कणेलका ३, रश्मि असफल र घनेन्द्र ओझाका २/२ वटा गजलहरू समेटिएको ‘मतला’मा दार्जिलिङका ३ र नेपालका २ गायक, गायिकाले स्वर दिएका छन् […]