वालिङ गजल उत्सवमा `रात्रि आकाश´ गजल कृतिको लोकार्पण

स्याङ्जा, १३ पुस । युवा गजलकार गुरुप्रसाद ढकालको पहिलो साहित्यिक कृतिको रूपमा १३१ वटा समसामयिक गजलहरुको सङ्ग्रह `रात्रि आकाश´को लोकार्पण एवम् वालिङ गजल उत्सव- २०८२ सम्पन्न भएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको सातौँ वर्ष प्रवेशको पूर्व सन्ध्यामा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३८ औँ पाइलाको रूपमा स्याङ्जाको साहित्यिक इतिहासमै ऐतिहासिक महत्त्वको विशेष […]
वसन्तको `बखान´माथि बुटवलमा छलफल

बुटवल, १३ पुस । वसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान `बखान´का बारेमा शनिवार बुटवलमा छलफल गरिएको छ । बुटवलमा लेखक र पाठकका बीचमा बखान पुस्तकका बारेमा छलफल गरिएको हो । कार्यक्रममा पुस्तकका लेखक पराजुलीले पुस्तकमा बखानसिंह गुरुङको जीवनकथाका साथसाथै चितवनको बस्ती विकास, सहकारी अभियानको आरम्भ र नेपालको प्रजातान्त्रिक आन्दोलनका विषयहरु रोचक ढंगले प्रस्तुत […]
मध्यरातमा बालेन-रविबीच ७ बुँदे सहमति

काठमाडौं, १३ पुस । लामो कसरतपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भएको भएको छ । मध्यराति भएको सहमतिअनुसार रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीका उम्मेदवार हुनुहुनेछ । यस्तो छ सहमति : १. नवयुवाहरुले भ्र’ष्टाचार र कुशा”सन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिई, घाईते तथा शहिद परिवारका मागहरुको यथोचित […]
रवि-बालेनबीच मध्यरातमा सहमति, पार्टी सभापतिमा लामिछाने, भावी प्रधानमन्त्री बालेन

काठमाडौं, १३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार (पुस १३) बिहान (राति) सहमति भएको हो । आइतबार बिहान भएको सहमतिपत्रमा रवि लामिछाने र बालेन्द्र शाहले हस्ताक्षर गरेका छन् । एकीकरणपछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न घण्टी रहने भएको […]